कोरोना भाईरस ९ कोविड(१९० ले आज विश्वलाई दोस्रो विश्व युद्ध पछिको ठुलो चुनौती दिइरहेको यस भयाबह अवस्थामा२०३ राष्ट्रका दशौँ लाख मानिसहरु प्रत्यक्ष रुपमा प्रभावित भएको , पचासौं हजार मानिसहरु हताहत भएको अनि मानव जीवनलाई नै कैदमा पारिरहेको यस अकल्पनीय महामारीको चपेटामा हामी सबै परिरहेका छौं क्ष् आफ्नोविकासले विश्वलाई सिंगारी रहेको मानवले आज नतमस्तक भएर एउटा कोरोना भाईरसको डर ,त्रास अनि खतराको एवम् मृत्युको घन्टीलाई अनुभव गरे जस्तो गरी आफ्ना दैनिक चालचलन र व्यस्तता हरुलाई “यदि ।।।भएमा पछि विचार गरौंला भनेर लक –डाउनमा बस्न बाध्य भएका छौं क्ष् हाम्रो योजना, दैनिकी, भविस्य, अनि समग्र देशको भाग्य , नेपालीको खुशी ९ विश्वकोसमेत० विकास, सम्बृद्धि , आधुनिकता अनि विज्ञानको चमत्कार सबै आज यो समय सम्म एम्बुसमा परेको अवस्था छ क्ष् हामी हाम्रो खुशीलाई खोज्न फेरी बाहिर कहिले जान पाइने हो प्रश्न अनुत्तरित नै छ क्ष् यो अवस्थाको जिम्मेवारी आज सम्म कहिँ कतै बाट लिएको देखिदैन , किनभने मानिसले आफ्नो योजनामा यो गरेको भए दोषीलाई भेट्न सकिने थोयो तर यसमा त दोषी कोरोना भाईरस हो जसलाई आज विश्व(सत्रुमानिन्छ तर कसैले चिन्न सकेको छैन र रातदिन विज्ञहरु खटिरहदा पनि उपचारको अर्थात् कोरोनालाई शान्त पार्ने औषधी बन्न सकेको छैन क्ष् तीन महिनामा दशौँ लाखलाई प्रभाव पार्न सक्ने यो ग्लोबल –सत्रुलाईहराउनेचमत्कारिक औषधी त पत्ता लाग्ने नै छ क्ष् यो हामी सबै मानव जातीको तिब्र अपेक्षा हो क्ष्
यस महामारीको अवस्थालाई न्यूनीकरण गर्ने अथवारोकथामका उपायहरुको नियमन र लागु गर्ने , रोग निदान भएका मानिसहरुको तिब्र गतिमा उपचार र हेरचाह गर्ने र यसबारे समग्र मानवलाई सचेतीकरण गर्ने जस्ता कार्यक्रमहरु हाम्रो देशमा संचालित छन्क्ष् सरकारले चीनको स्थितिलाई मध्यनजर गरी सिमा लक गर्ने , भिजिट नेपाल खारेज गर्ने, उडान( हरुमा ख्याल गर्ने , जनतालाई सुसुचित गर्ने अनि विगत ११ दिनदेखि नै मुलुकमा लक( डाउन गर्ने , प्रदेश स्तरमा क्वारेन्टाईनको व्यवस्थापन गर्ने , जिल्ला स्तरमा समेत विरामी सर्च र तुरुन्तै उपचारमा ल्याउन पहल गर्ने , देशका अरु स्थानहरुमा पनि ल्याब स्थापना गर्ने , स्थानीय सरकारले टोल( टोलमा किटनाशक औषधी छर्कने , मास्क वितरण गर्ने जस्ता कार्यक्रमहरुको कदर गर्नै पर्दछ र संकटा(सन्न अवस्थामा सरकारले भर( मग्दुर प्रयास र तयारी पनि गरि रहेकोले अब यस प्रयासमा देशका सबै संघ, संस्था र धार्मिक अनुष्ठानहरुले पनि आफ्नो क्षेत्रबाट सेवा गर्ने पहल गर्नु र सरकार संगै हातेमालो गर्नु अति आवश्यक छ क्ष्
यस सन्त्रास र डर अनि विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाली चर्चले पनि सरकारलाई सहयोग गर्ने दायित्त्व वहन गर्नु पर्दछ क्ष् चर्चले मानिसहरुलाई सहयोग गर्दछ , दुखको बेला हेर्दछ अनि संकटको समयमा राहत दिन्छ भन्ने सत्यतालाई चरितार्थ गर्न र परमेश्वरको आज्ञालाई पालन गर्न तुरुन्तै प्रभावकारी राहत सेवा संचालन गर्नु पर्दछ क्ष् किनभने हरेक चर्चका सदश्यहरुले आफ्नो आस्थाको केन्द्र चर्चलाई मान्दछन अनि पहिलो राहतको घर मान्दछन क्ष् परमेश्वरको बचनले पनि मण्डली अथवा चर्चलाई आदेश गरेको छ जुन परमेश्वरको आज्ञा हो क्ष्मत्ती२५स् ३५(४२मा स्पस्ट आज्ञा छ , नहुने हरुलाई खान देउ, गरिबहरुलाई सहयोग गर , नाङ्गाहरुलाई लुगा देओ, विरामीलाई भेट गर , जेलमा हुनेहरुलाई गएर हेर, विधवा, टुहुरा –टुहुरीहरुलाईखुवाओक्ष्
विशेषगरी नेपालमा रहेका मेन लाइन चर्चहरु , सम्प्रदाय प्रदत्त संस्थाहरु , इसाई संघ (संस्था हरु, चर्च समूहहरु लगायत सबै एक ठाउमा आएर देशका लागि केहि गर्ने र सरकारलाई सहयोग गर्ने , राहत प्याकेज तयार गरी तुरुन्त मानिसहरुको तडर र त्रसित , अभावको समयमा दिन सकेमा चर्चको महत्व र यसको गरिमा पनि समग्र समाजले अनुभूति गर्ने थियो क्ष्
यो समय भनेको कसले इसाइलाई के भन्यो , कसरीआलोचना गर्यो , मण्डलीलाई कसरी सातवट गर्यो भन्ने कुनै पनि बैरभाव राख्ने नभै परमेश्वरले दिनु भएको सेवा आदेशलाई पालना गर्दै नेपालमा चर्चको सेवाभाव उपस्थिति नै अहिलेको सबै भन्दा ठूलो आवश्यकता हो यसलाई सम्बन्धितसबैले आत्मसाथ गरौँ भन्ने अनुरोध छ क्ष्
(केपी अधिकारी , ललितपुर