Articles

विषम परिस्थितिमा चर्चको अग्रगामी सेवा देशले खोजिरहेको छ 

BACHAN TV April 2, 2020

कोरोना भाईरस ९ कोविड(१९० ले आज विश्वलाई दोस्रो विश्व युद्ध पछिको ठुलो चुनौती दिइरहेको यस भयाबह अवस्थामा२०३ राष्ट्रका दशौँ लाख मानिसहरु प्रत्यक्ष रुपमा प्रभावित भएको , पचासौं हजार मानिसहरु हताहत भएको अनि मानव जीवनलाई नै कैदमा पारिरहेको यस अकल्पनीय महामारीको…

Sermon (वचन)

बुबा हो, आफ्ना छोराछोरीलाई … प्रभुको अनुशासन र शिक्षामा हुर्काओ (एफिसी ६ः४) ।

BACHAN TV April 6, 2018

-भुवन देवकोटा ख्रीष्टियान परिवारसम्बन्धि शिक्षा दिने बेलामा पावलले यसरी एफिसीका विश्वासीहरूलाई अर्ति दिएका थिए । दोस्रो पुस्तालाई तयारी गर्नको लागि योभन्दा गतिलो र बाइबलीय तरिका अर्को छैन भन्ने निष्कर्ष नयाँ नियममा यत्रतत्र पाइन्छ । छोराछोरीलाई परमेश्वरको वचन र शिक्षामा हुर्काउने…