महासंघबाट गृहमन्त्रीलाई ज्ञापन पत्र पेश

१७ असोज २०७४, काठमाडौँ । ख्रीष्टियन समुदायको मृत्युसंस्कारको व्यवस्था लगायत राष्ट्रिय सरोकारको विषयमा राज्यले वेवास्ता गरेको भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री जर्नादन शर्मालाई उहाँको कार्यकक्ष सिहंदरवारमा भेटी ज्ञापन पत्र पेश गरेको छ ।
महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले ज्ञापन पत्र हस्तान्तरण गर्नुहुदैँ खोसिएको ख्रीष्टमस विदा निरन्तर दिनु पर्नेमा जोड दिनुभयो । नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबीच भएको ३ बुँदे र ६ बुँदे सहमतिलाई राज्यले चाडै कार्यान्वयन गरिहोस् भनि स्मरण गराउनु भयो । गृहमन्त्रीले ख्रीष्टमस विदाको लागि प्रधानमन्त्री कार्यालयमा पत्र लेख्ने र कार्यदलको निम्ति अगाडि बढाउने कुरा बताउनु भयो । कार्यक्रममा महासंघका अध्यक्ष लगायत सह–अध्यक्ष, उपाध्यक्ष, महासचिव, प्रवक्ता, उपमहासचिव, सचिवज्यूहरु र पत्रकार मित्रहरुको सहभागिता रहेको थियो ।

?????????? ????????? ?? ???? ????????
3rd Oct 2017
A team of Federation of National Christian Nepal (FNCN) led by President C.B. Gahatraj has presented a memorandum to Honorable Home Minister Janardan Sharma today.The memorandum was related to the arrangement of graveyard land by the government as well as other national concerned issues of the Christian community of Nepal.
While handing the memorandum to the Home Minister, President Gahatraj said that the provision of minimized Public Holiday of Christmas that was continuously provided by the government from 2008 should be restored as soon as possible. He also added that the Churches in Nepal are facing lots of problem regarding the graveyard land and other management issues; in order to address them the 3 points and 6 points Agreement between Government of Nepal and FNCN should be practically implemented and without any delay, a High-level commission should be formed.
Accepting the Memorandum, Honorable Minister committed to play a necessary role in the implementation of the Agreements as the demands of the community are genuine.
President of FNCN, Co-President, Vice-President, General Secretary, Spokesperson, Co-General Secretary, Secretaries, and journalists were presented in the event.

भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button