नेपाल राट्रिष्य मण्डली संगतिको महाअधिवेशन नजिकै

सबैभन्दा पुरानो ख्रीष्टियन संस्था नेपाल राट्रिष्य मण्डली संगतिको साधारण तथा महाअधिवेशन चितवनमा हुँदैछ । एक विज्ञप्ती प्रकाशित गरि जानकारी दिएको छ । असोज १७–१८ गतेसम्म सन सिटी प्यालेस, भरतपुर, चितवनमा हुँदैछ । यस संस्थासँग आवद्ध मण्डलीबाट एक जना सहभागिता हुन पाउनेछन् । यस महाअधिवेशनले नै नयाँ केन्द्रिय कार्यसमिति चयन गर्नेछ । पाष्टर टेकबहादुर दाहाल सो संस्थाका केन्द्रिय अध्यक्षको रुपमा कार्यभार सम्हालिरहेका छन् ।

विज्ञप्ती हेर्नुहोस्

Related Articles

Back to top button