जागरण मण्डली भवनमा आगलागी

१५ असोज २०७४, काठमाण्डौँ ।
वल्खुस्थित जागरण बस्तीमा हिजो राती १० बजेबाट भिषण आगलागी हुँदा ४२ घर जलेर नष्ट भएको छ । झण्डै ४८ परिवार बसोवास गदै आएको छन् । उक्त बस्तीमा जागरण मण्डलीको भवन र त्यसभित्र भएका करिब २६ लाख बराबरको जिन्सी सबै समानहरु र नगद रु २२ हजार जलेर पुरै नष्ट भएको त्यसै स्थानीय मण्डलीका पाष्टर दानिएलचन्द्र पुनले घटनाको बारेमा जानकारी दिनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघको अध्यक्षको एक टोलीले सो स्थानको अवलोकन समेत गरेको छ ।

Save

Save

Related Articles

Back to top button