समर्पित नास्तिकको हार

कमल अधिकारी
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको विश्वविद्यालयमा दर्शनशास्त्रको एक प्राध्यापक थियो जो समर्पित नास्तिक थियो । उसले एउटा कक्षामा पढाउ“थ्यो जुन कक्षामा उसको प्राथमिक लक्ष्य भनेवैm पूरै सेमिस्टर भरी परमेश्वर अस्तित्वमा हुनुहुन्न भनी प्रमाणित गर्न प्रयत्न गर्नुथियो । उसको त्रुटिहीन तर्वmको कारणले उसका विद्यार्थीहरू उस“ग तर्वm गर्न निवैm डराउ“थे । उसले बिस वर्Èसम्म त्यस कक्षामा पढाउ“दै आएको थियो । कक्षामा कहिलेकाही“ वmेही तर्वm वितर्वm हुने गरेको भए तापनि उसको प्रसिद्धिको कारणले उसको विरुद्धमा जान कसैले आ“ट गर्दैनथ्यो ।
हरेक सेमिस्टरको अन्तिम दिनमा ३०० विद्यार्थी भएको कक्षामा उसले यसरी भन्ने गथ्र्यो, “यस कक्षामा परमेश्वरमाथि विश्वास गर्ने कोही विद्यार्थी अभैm छ भने ऊ उठोस् ।” बिस वर्Èसम्म कोही उठेन । विद्यार्थीहरूलाई थाहा थियो त्यसपछि उसले वmे भन्ने गथ्र्यो भनेर ।
त्यसपछि प्राध्यापकले भन्थ्यो, “परमेश्वरमाथि विश्वास गर्ने वmुनै पनि व्यक्ति मूर्ख हो । यदि परमेश्वर अस्तित्वमा हु“दो हो त मैले भुइ“मा प्या“क्ने यो चकलाई उहा“ले भा“च्नदेखि रोक्नुपथ्र्यो । यति सजिलो काम पनि उहा“ले गर्न सक्नुहुन्न ।” हरेक वर्È उसले चकलाई भुइ“मा बजाथ्र्यो अनि चक धुजैधुजा हुन्थ्यो । यसरी परमेश्वर अस्तित्वमा हुनुहुन्थेन भनी उसले विद्यार्थीहरूलाई विश्वस्त पार्दै आएको थियो ।
वmेही वर्Èअगिको मात्रै वmुरो हो एक जना नया“ विद्यार्थी उक्त विश्वविद्यालयमा भर्ना भयो जो त्यस कक्षाको पनि विद्यार्थी थियो । ऊ ख्रीष्टियान थियो र उसले त्यस प्राध्यापकको बारेमा राम्ररी सुनेको थियो । ऊ ख्रीष्टियान भए पनि प्राध्यापकको तर्वm देखेर ऊ डराउ“थ्यो । तर, तिन महिनासम्म उसले यसरी प्रार्थना गरिरह्यो कि प्राध्यापकले वmुनै पनि हालतमा उसको विश्वासमा धक्का नपु¥याओस् ।
अन्ततोगत्वा दिन आइपुग्यो । प्राध्यापकले भन्यो, “यस कक्षामा परमेश्वरमाथि विश्वास गर्ने कोही विद्यार्थी अभैm छ भने ऊ उठोस् ।” कक्षा कोठाको पछाडिपट्टि बसेको त्यो ख्रीष्टियान वmेटो जुरुक्क उठेपछि सबै जना चकित परे । प्राध्यापकले चर्को सोरमा उसलाई गाली ग¥यो, “त“ पटमूर्ख होस् । यो सेमिस्टरभरी मैले सिकाएको शिक्षाले परमेश्वर हुनुहुन्न भन्ने वmुरामा त“ विश्वास गर्दैन भने त“ मूर्ख होस् । यदि उहा“ अस्तित्वमा हुनुहुन्छ भने मैले यो चकको टुक्रा भुइ“मा बजार्दा यसलाई टुक्राटुक्रा हुनदेखि उहा“ले रोक्न सक्नुपर्छ ।”
प्राध्यापकले चकलाई भुइ“मा बजार्न मात्र वmे लागेको थियो चक उसको हातबाट चिप्ली खुट्टा हु“दै उसको जुत्तामा पुग्यो अनि गुडगि“दै भुइ“मा पुग्यो । चक भा“चिएन न ता टुक्राटुक्रा भयो । प्राध्यापकले चकलाई एकटकले हेरी रातोपिरो भई ऊ कोठाबाट हतारस“ग बाहिरियो ।
त्यो ख्रीष्टियान वmेटो सामुन्ने आयो अनि करिब आधा घण्टाजति उसले येशूमा भएको आºनो विश्वासबारे बतायो । ३०० जना विद्यार्थीको भीडले मौन रही उसको सन्देश सुनिरह्यो । येशूले भन्नुभएको छ, “परमेश्वरका विश्वास राख ।”

Related Articles

Back to top button