नेपाली ख्रीष्टियन समूहहरु पोका परेर बसेका छन् ।

नेपाल बाइबल सोसाइटी  : महासचिव तेज जिरेल

हामी ख्रीष्टियनलाई विविसीको  साझा सवाल एक कार्यक्रम बोलायो । बोल्यों तर प्रसारण गरिएन । हाम्रा आवाजलाई रोक्ने काम राष्ट्र र मिडियाले गर्दै आइरहेको छ । त्यसमा पनि हामीभित्रै समस्या छ ।विभिन्न  ख्रीष्टियन समूह छन्, यी सबै समूह पोका  परेर वसेको अवस्था छ ।  पोका परेका ख्रीष्टियनहरू विच कसरी एकता हुन्छ ? यो अवस्थामा हामीले ४ वटा “स” सिक्ने बेला आएको छ । सचेत, संगठित, सर्मपित र संरचनामा ध्यान जान सकेमा ख्रीष्टियन समुदायमा आमूल परिवर्तन आउन सक्दछ । हामी सबैले ध्यान दिने समय पक्कै आएको छ । यो समयमा हाम्रा आवाज एउटै हुनुपर्ने थियो ।   संविधानमा धार्मिक आयोगको कुनै स्थान नै दिइएको छैन । हामीले चाहेको थियो तर कुनै त्यस्तो व्यवस्था गरिएको छैन । गएको जनगणना २०६८ अनुसार नेपालमा १० वटा धर्मको गणना गरिएको छ ।  यो कसैले दिएको डाटा होइन नेपाल सरकारको

Related Articles

Back to top button