दक्षिणएशिया खिष्ट्रियन युवा सम्मेलन सम्पन

विशु गुरुङ्ग
श्रीलंकाको निगाम्बो शहरमा अक्टोवर ९–१३ सम्मादक्षिण एशिया खिष्ट्रियन युवा सम्मेलन सम्पन्न भएको छ । विभिन्न दक्षिण एशिया देशबाट युवाअगुवाहरु आउनु भएको थियो, नेपाल, भारत, पाकिस्तान, भुटान, म्यानमार, बाग्लादेश, मलेशिया र श्रीलंका र आफनो देशको युवाहरुको विषयमा र अगुवापनमा छलफल भएको थियो, अप्ठारो भएमा कसरी अगुवापन गर्नुसक्छ भन्ने विषयमा विभिन्न वक्ताहरुले वचनबाट सिकाउनु भएको थियो । नेपालबाट बिकाश अधिकारी, प्रशंशा सुब्बा, रुथ तामाङ्ग र विशु गुरुङ्गले सहभागी हुनुभएको थियो ।

Related Articles

Back to top button