नेपाली ख्रीष्टियन चर्च कुवैतमा डिकन अभिषेक

सन् २००१ मा स्थापित कुवेत स्थित नेपाली ख्रीष्टियन मंडलीको शाखा मंडलीले आफनो छैटौं वार्षिकोत्सब सेवाकाई कार्यक्रममा स्थानीय मण्डलीका पाष्टर तथा अगुवा  र विश्वासीजनहरुको उल्लेखनीय उपस्थितिमा उक्त सेवाकाई कार्यक्रम सम्पन्न भएको  छ ।  सोही अवसरमा प्रभुका प्रिय दुई जनले आफ्नु सम्पुर्ण क्षेत्रबाट परमप्रभुको भयमा रहि ठुलो योगदान यस मंडलीलाई दिनुहुदैआउनुभएको हुनाले यसै सेवाकाई कार्यक्रमबाटै डिकन अभिषेकको लागी स्थानीय मंडलीका आदरणीय पाष्टर अगम लिम्बु लगायत एल्डर र डिकनले  प्रार्थनासहित अभिषेक तेल लगाई डिकनमा अभिषेक गर्नु छ ।   डिकन आशिष रसाइली  र   डिकन भिम मणि राई  हुनुहुन्छ।

Related Articles

Back to top button