ख्रीष्टियान युवा संघका अध्यक्ष अधिकारी कैलालीमा सिकाउँदै

नेपाली ख्रीष्टियान युवा संघका अध्यक्ष कैलाली लम्कीमा युवाहरुलाई सिकाउँदै हुनुहुन्छ । अध्यक्ष कमल अधिकारी ४० जनाका युवाहरुका बीचमा २ दिने युवा सम्मेलनमा सहजकर्ताको रुपमा कैलाली पुग्नु भएको छ । सो सम्मेलनमा उहाँले विभिन्न विषयमा सिकाउने जानकारी प्राप्त भएको छ । यस सम्मेलनमा २ घण्टाभन्दा वढी हिडेर सहभागी सहभागिता भएका छन् । पछिल्लो समयमा नेपाली ख्रीष्टियान युवा संघ विस्तारै नेपालभरि सक्रिय हुँदै गईरहको छ ।

Related Articles

Back to top button