रविन्द्र मिश्रलाई ख्रीष्टियन केही युवाहरुको न्यानो साथ

  • बिश्वास थापा

 

जान्नेले गरे पो बल्ल … अरुले सिक्छ
ठूल्ला ले जे बोल्यो … त्यही सानोले टिप्छ
बोलेको गीतले रविन्द्र मिश्रलाई भावुक बनाएको भिडियोमा देखिएको छ । यो गीतको रचना, संगीत, गायक र प्राविधिक सबै ख्रीष्टियन रहेका छन् ।

यस गीतमा बाइबलको भित्र रहस्यको बाटो प्रस्तुत गरेका छन् गीतकारले यसरी शब्द लेखेको छन् “यसकारण पुनारो बितेको छ हेर नयाँ आएको छ …”

यस गीतमा शब्द र कम्पोज सुरेन ठकुरीको छ भने गायकमा सुरेनलाई इभान रानाले साथ दिएका छन् । भिडियो डिजानिङ्गमा जमन विष्टको छन भने भिडियोमा आशिष रिजालले साथ रहेको छ ।

हेर्नुहोस भिडियो…

 

https://www.facebook.com/rabindramishra.official/videos/1498568906891950/

Related Articles

One Comment

Back to top button