दाङ जिल्ला इसाई समाजको अध्यक्षमा जीवन गुरुङ

  • हरि जिजासु

घोराही मंसिर १७÷ दाङ जिल्ला इसाई समाजको साधारण सभा हिँजो १७ गते आराधना चर्च तुलसीपुरमा सम्पन्न भएको छ ।
दाङ जिल्ला भरीका चर्चहरुलाई समेटेर स्थापाना भएको दाङ जिल्ला इसाई समाजको दुई वर्षिय कार्यकाल सकिएपछि पास्टर सालिकराम साहु अध्यक्ष रहेको कार्यसमिति विघठन गरी फेरि नयाँ कार्यसमिति सर्बोसम्वत चयन गरीएको छ । जसमा पा. जीवन गुरुङ, अध्यक्ष, पा. जिएल नेपाली उपाध्यक्ष, पा सन्त घर्ती सचिव,पा. मान बहादुर चौधरी सह सचिव, पा. राजन रायमाझी कोषाध्यक्ष, पा. विक्रम चौधरी सह कोषाध्यक्ष रहनुभएको छ भने सदस्यहरुमा उदय स्वर्णकार,पा.  सम्सेर मास्की, पा. वि.पि. कुशुम,पा.  विल्सन सुनार, पा. हिरा रोकाय, पा. बलबिर सुनार, पा.  चन्द्र आचार्य, पा. तारा सोनाम,पा . जंग चौधरी पा. तारा साहु, पा.  जयप्रकाश घर्ती, पा. सतलसींह बुढा, पा. गोपाल वि.क. अ. शुसिला चौधरी,पा.  रेशम साहु,पा. नेत्र बहादुर वि.क, रहनुभएको छ ।
सल्लाहकार सदस्यमा रेभ पा ः शालिकराम साहु, पा.  राम बहादुर पुन,पा. लिल बहादुर घर्ती, पा. नर बहादुर शाह, र विन्दिया गुरुङ रहनुभएको छ ।

Related Articles

Back to top button