द्धय पाष्टर घिसिङका पिता स्वर्गवास

पाष्टर निमा घिसिङ र पाष्टर बुद्ध घिसिङका पिता स्वर्गवास हुनु भएको छ । द्धय पाष्टर घिसिङ पाष्टरीय सेवकाइमा हुनुहुन्छ । पा. निमा घिसिङ अमेरिकामा सेवकाई गरिरहनु भएको छ भने बुद्ध घिसिङ काठमाडौंमा हुनुहुन्छ । उहाँहरुको पिता लामो समयदेखि विरामी हुनुहुन्थ्यो । ८२ वर्षिय पितामा हिजो स्वर्गवास भएको थियो । पछिल्लो समय ख्रीष्टमसको विदा दिनुपर्दछ भन्ने सर्वोच्च अदालतमा रिट पाष्टर तथा अधिवक्ता बुद्ध घिसिङले दिनुभएको थियो । बुबा बिरामी भएपछि पाष्टर निमा घिसिङ अमेरिकाबाट नेपाल आउनुभएको थियो ।

Related Articles

Back to top button