ख्रीष्टमसको विदा अब निरन्तररुपमा दिनेछौं – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भने, “धर्म निरपेक्षताको सवालमा कम्युनिष्टहरूको र वामापन्थीहरूको एउटा सिद्धान्तको मामिला हो । राज्यले कुनै पनि धर्मलाई काखा र पाखा नलिहोस्, समान व्यवहार गरिनु पर्दछ यो हाम्रो सिद्धान्तले नै भन्दछ । येशू ख्रीष्ट पनि विद्रोह गर्नु भयो, हामी पनि त्यही स्वभावका हौं । भावनात्मक रुपमा केही न केही समान छ । म केन्द्रियस्तरमा क्रिष्टियनहरुको मुद्दालाई उठाउने छु । धर्मनिरपेक्षता सविधानमा राख्न लामो लडाइँ लडेर राखेको हो तर यसको परिभाषामा क्रुटि छ । समयमा अनुसार संविधानलाई गतिशिल र सापेक्ष दस्तावेत बनाएका छौं । यो परिमार्जित र संसोधन हुँदै जान्छ । बामको बहुमत आएको छ । तपाईंहरुको मागहरुको संविधानमा, ऐन र कानुनमा हुनेछ । यसमा हाम्रो सरकारको जोड हुनेछ । १ वर्षको लागि पाएको क्रिष्टमसको विदा अब निरन्तररुपमा दिनेछौं । सबैलाई क्रिष्टमसको शुभकामना छ ।”

 

https://www.youtube.com/watch?v=9XpC3rAPdos

 

Related Articles

2 Comments

  1. प्रचन्ड ज्यु ले प्रभु येसु खृस्टले बिद्रोह गर्नुभएको कुरा उल्लेख गर्नु भाको रहेछ तर पबित्र बाइबल अनुसार यस्तो कहिअनी छैन बरु वाहाले आफुलाइ बलि चढाउनु भएको हो सारा पापी हरुको पाप मोचन का लागि।

  2. I wish you had an English section on your web site. You might find an increase in support if we could read it. I already have a fondness for the people of Nepal and give fincancial support to Teens For Christ.

Back to top button