नेपाल जेल मिनिष्ट्रीको सेवकाई सिन्धुली कारगारमा

बिस्वास थापा । फेब्रुअरी २ । नेपाल जेल मिनिष्ट्रीले यहि माग १६ गते २०७४ सालमा सिन्धुली कारागारमा समुदायक भवन उद्घाटन जेरल मात्रिका पहाडीको बाहुलियताबाट भएको थियो भने परमेश्वरको प्रचारमा एल्डर नबिन खड्गीले बिश्राम शान्ति र बाटो सत्य र जीवन ख्रीष्ट मात्र हुन् भनि प्रस्तुत गरेको थियो । पास्टर सिमोन तामांगले बन्दीमित्रहरुलाई ग्रहण गराए भने प्रहरीको सुरक्षामा नै बप्तिस्माको कार्यक्रम गरिएको थियो । सम्पूर्ण कार्य कानुन र प्रहरीको अनुमतिमा गरिएको खबर सोही संस्थाका निर्देशक जय देउलाले वचन पत्रिकालाई बताउनु भएको छ । मण्डली नामकरण र अगुवा नियुक्ति निर्देशक स्वयमले गर्नुका गर्नुभएको थियो ।

Related Articles

Back to top button