नेपाली ख्रीष्टियन युवा मञ्चको अन्तराष्ट्रिय संयोजक नियुक्त

नेपाली ख्रीष्टियन युवा मञ्च अन्तराष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यसहित कार्य गरिरहेको छ । पछिल्लो समयमा अमेरिकाका संयोजकरुपमा ख्रीष्टियन प्लेटफर्मका संस्थापक अब्राहाम दियालीले कार्य समालि रहनुभएको छ ।

Elder: Surya Rai

जापानमा पनि युवाहरुलाई समेट्ने उद्देश्य साथ कार्य भईरहेको छ । नेपाली ख्रीष्टियन एकता समाजका अध्यक्ष एल्डर सूर्य राईलाई संयोजकको रुपमा कार्यभर सुम्पएकोे छ । १ दशक भन्दा अघि जापान पुग्नुभएको राईले प्रवासी ख्रीष्टियनहरुलाई सेवा पु¥याइ रहनु भएको छ । उहाँले त्यहाँ रहेका ख्रीष्टियन युवाहरुलाई समेट्न महत्वपूर्ण भुमिका खेल्नु हुनेछ ।

Amos Fyuba Tamang

मलेसियिाको पेनाङस्थित साँचो मित्र र एमएमसि चर्चका क्वायर लिडर आमोश फ्यबा तामाङलाई पेनाङको संयोजकको रुपमा कार्यभार सुम्पिएको छ । पेनाङमा रहेका ख्रीष्टियन युवाहरुलाई एकतामा ल्याउन महत्वपूर्ण भुमिका खेल्नु हुनेछ ।

 

यस्तै मलेसियाका जोहोरबरुस्थित देसा चेमर्लाङ मण्डलीका अगुवा राजकुमार चेपाङलाई

Raj Kumar Chepang

जोहोरबारुको संयोजकको रुपमा कार्यभार सुम्पिएको छ ।

यसै सिलसिलामा बैशाख १ गते शनिवारको दिन दिउँसो २ बजे बेथशालोम पुतलीसडक चर्चमा एक भब्य कार्यक्रम हुँदैछ । सो कार्यक्रममा बरिष्ठ पाष्टर डा. मंगलमान महर्जनले विशेष वचन बोल्दै हुुनुहुन्छ । यस्तै भुवन देवकोटा र समयकुमारले युवाको बारेमा सिकाउदै हुनुहुन्छ ।

Related Articles

Back to top button