इमानुएल बुडर चर्चमा अज्ञात समूहले आगजानी

डोटीस्थित इमानुएल बुडर चर्चमा अज्ञात समूहले हिजो राति १० गते आगजानी गरेका खबर प्राप्त भएको छ । चर्चको मुल ढोकामा आगजानी गरेका छन् । सो चर्चका पा. श्याम थापा हुनुहुन्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय पाँचथरमा पनि अज्ञात समूहले यस्तै आगजानी गरेका थिए ।

Related Articles

Back to top button