धनगढीको महिमा चर्च भवनमा बम विस्फोट

३० वैशाख । धनगढी उपमहानगरपालिका वडा नं.०४ तारानगरस्थित महिमा चर्चमा हिजोराती करिव एघार बजे अज्ञात समूहद्धारा बम विस्फोट गराइएको छ । बम विस्फोटबाट मानविय क्षति नभएको बताइएको छ ।
चर्चका पास्टर विरेन्द्र करियाका अनुसार शनिबार(२९ वैशाख) राती करिव एघार बजे एक अज्ञात समूहले चर्चको भ्याल फोडी चर्च भित्र प्रवेश गरि कुकर बम प्रहार गरी फरार भएको बताउँनु भएको छ ।

Related Articles

Back to top button