सेव द लाईफ संस्थाद्धारा निर्माया बुलनको उद्धार

सेव द लाईफ संस्थाद्धारा मानव बेचविखन विरुद्ध साथसाथै महिला हिंसाको विरुद्धमा कार्यगरिरहेका छ । सो संस्थाले ललितपुरको मंगलबजारबाट विक्षिप्त अवस्थामा निर्माया बुलनलाई हिजो ( ५ गते, २०७५) विहीबार रातको ९ः३० बजे उद्धार गरिएको छ ।
२६ वर्षिय बुलनलाई नेपाल प्रहरीको सहयोगमा उद्धारगरि पाटन अस्पतालमा उपचार भईरहेको छ । उनको मानसिक अवस्थमा ठिक नभएको प्रारम्भिक रिर्पोटबाट प्राप्त भएको छ । यदि कोही आर्थिक सहयोग लगायत अरु सहयोग गर्न सक्नु हुनेछ । यसको लागि सेव द लाइफ अफिस (०१ ६९२४७४४) वा निर्देशक जीवन रायमाझीलागी – ९८५११०९९९३) सम्पर्क राख्न सकिनेछ ।

Related Articles

Back to top button