पूर्व प्रधानमन्त्री तथा ने.क.पा.का वरिष्ठ नेतालाई ज्ञापन पत्र

२०७५ मंसिर २७ ! आसन्न ख्रीष्टमसका दिन सार्वजानिक विदा कायम गर्न पहल गरिदिनका निम्ति राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.बि. गहतराजको नेतृत्वमा एक प्रतिनिधि मण्डलले आज पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका वरिष्ठ नेता सम्माननीय माधव कुमार नेपाललाई भेट गरी ज्ञापन पत्रका साथै अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै सम्माननीय पूर्व प्रधानमन्त्रीले सम्माननीय प्रधानमन्त्रीका साथै पार्टीको बैठकमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Related Articles

Back to top button