ख्रीष्टमसको अवसर पारेर राष्ट्रिय ख्रीष्टियन महासंघले मोटरसाइकल -याली सम्पन्न

 

आइतबार पौष ८ गतेका दिन विहाने काठमाडौंस्थित बिजुली बजारबाट यो ¥याली शुरु भईकाठमाडौं विभिन्न स्थानहरुलाई परिक्रमा गरेको छ ।
सो ¥याली माइतिघर, थापाथली, त्रिपुरेश्वर, नाराणहिटी दरबार पछाडि हुँदै भृकुटीमण्डपसम्म पुगि सम्पन्न भएको थियो । मण्डलीका पाष्टरहरु, अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो
वितेका कयौं वर्षदेखि निरन्तररुपमा महासंघले काठमाडौंमा विभिन्न ठाउँहरुबाट ¥याली निकाल्दै आइरहेको छ । यस वर्ष पनि सरकारले सार्वजनिक विदा नदिएर ख्रीष्टियनलाई मात्र विदा दिइएको छ । महासंघले यस पटक ख्रीष्टमसको सार्वजनिक विदाको लागि पहल गरिरहेको छ । मानव अधिकारकर्मी कपिल श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो
ख्रीष्टियन महासंघका अध्यक्षले यस्तो प्रतिक्रिया दिनुभयो

Related Articles

Back to top button