बेथलेहेम चर्च भवनलाई पुन: निर्माण

बिगत दुई बर्ष अगाडी बैशाख १२ गते गएको विनाशकारी भूकम् द्वारा तहस नहस पारेको उमाकुण्ड गाउँ पालिका वार्ड नम्बर-६ गुप्तेश्वर डाँडा गाउँ भुजी, रामेछाप स्थित् बेथलेहेम चर्च भवनलाई पुन: निर्माण गर्नका लागि (The Presbyterian church Singapore) र स्थानीय मण्डलीहरूको आर्थिक साझेदारी सहयोगमा निर्माण सम्मपन्न गरि मिति २०७४ कार्तिक १७ गते शुक्रबार तदानुसार (3rd November 2017 Friday)को दिन विहान १० बजे यसै बेथलेहेम मण्डली समुदायका बरिष्ट पास्टर आदरणीय दाई दिनेश सुनुवार, फिल्ड संयोजक बिकाश गुरूङ्ग, स्थानीय पास्टर डम्बर बहादुर सुनुवार, एल्डर दिल्ली बहादुर सुनुवार, म स्वयम् पा. जी. एस तिमोथी लगायतको संयूक्त बाहुली द्वारा मण्डलीको समर्पण ब्यानर खोलि तथा रिवन काटी समर्पण गरियो तेसमा परमेश्वरको जीवित वचन प्रचारको संदेश सेवकाई म आफैले गर्दै थिएँ भने, अरू क्रियाकलाप बिकाश गुरुङ लगाएत स्थानीय अगुवाहरू द्वारा गरिएको थियो।

Related Articles

Back to top button