बर्दियामा खरेलले चंगाई सेवकाई गर्दै

विनिप्रप्र सेवकाइ नेपालको मध्य पश्चिमस्थित बर्दिया जिल्लामा बृहत सुसमाचार चंगाइ महोत्सव कार्यक्रम आयोजना भईरहेको छ । हजारौ भीडमा सुुसमाचार र चंगाईको सेवकाई विनिप्रप्र सेवकाई नेपालका संस्थापक चेतबहादुर खरेलले अगुवाइ गरिरहेका छन् । सो बृहत सुसमाचार चंगाइ महोत्सव कार्यक्रमलाई आयोजना बाँके, बर्दिया एकता कमिटिले गरेका हो । प्रायोजक विनिप्रप्रले आफैले गरेको छ । असोज २४ र २५ गते सम्म कार्यक्रम हुनेछ । खरेल नेपालका विभिन्न जिल्लाहरु चंगाईको सेवकाई गर्दै हिड्ने गरेका छन् । काठमाडौंको बसन्तपुर, दशरथ रंगशालामा कार्यक्रम गरि चर्चापरिचर्चा बटुलिसकेका छन् ।

Save

Save

Related Articles

Back to top button