जेन्टल हार्ट फाउण्डेसनको १५ औं बार्षिकत्सव

जेन्टल हार्ट फाउण्डेसन  नामक गैर सरकारी संस्थाको १५ औं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न भएको छ । काठमाडौंस्थित स्मार्ट क्वाफेमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
वार्षिकोत्सवमा आमन्त्रित पाहुनाहरुलाई लाक्पा लामाले स्वागत गर्नुभयो । सो कार्यक्रममा विभिन्न कार्यक्रमहरु भएको थियो । यस संस्थालाई बाल गृह लगायत विभिन्न सामाजिक कार्य गरिरहेको छ । अगुवा पाष्टरहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

सो संस्थाका संस्थापक अर्जुन ढकाल हुनुहुन्छ । नेपाली इसाई मण्डली कालोपुलका पास्टर शामुएल कार्थकले वचनको सेवकाइ गर्नुभएको थियो ।

Related Articles

Back to top button