युवा प्रचारक  तामाङले आफ्नो आत्मिक आमालाई कार दिए

चर्चापरिर्चामा रहेका युवा प्रचारक सामुएल तामाङले उनलाई प्रभुमा ल्याउन र हुर्काउने शिक्षिकालाई कार दिएर एक उदाहरणीय कार्य गरेका छन् । उनीसँग  कार छैन तर आत्मिक आमालाई कार दिएर श्रद्धा गरेका छन् ।

दिनु पर्दछ, रोप्नु पर्दछ र अनुग्रह भन्ने शिक्षा लगायत वचन प्रचार गरिरहेका छन् । उनको क्षिक्षा पछ्याउने भक्तजनहरुको ठूलो भिड रहेको छ । उनले आफ्नो प्रचारहरु युटुव र हाट याप्सस्बाट प्रचार गरिरहेका छन् । उनले केही पुस्तकहरु पनि बजारमा ल्याएका छन् ।

पछिल्लो समय तामाङ विवादमा समेत तानिएका छन्। केही इसाई युवा पत्रकारहरुले उनलाई केही गम्भिर आरोपसमेत लगाएका छन् तर यस आरोपलाई उनले कुनै खण्डन गरेका छैन । केही यस्ता वचन प्रचार गरेका छन् जुन बाइबललीय छैन भन्ने आरोप उनीहरुको छ ।

  • बिश्वास  थापा, ललितपुर

Related Articles

2 Comments

  1. जस्ले जे भन्दै गरेता पनि वास्तवमा भन्ने नै हो भने पुरै नेपाली ख्रीष्टिय समाज नै बिबादित छौं !! किनकी भौत्तिक शरीर र अध्यात्मिक आत्मा को व्यबहारिक ऐतिहासिक सत्यता र वास्तविकतामा हैन छायाँमा मात्र खोज,सोध गर्ने व्यबहारले प्रसय पाएर तिब्रता बढ्दै गएर नै हो !!!

  2. त्यो हो हृदय भनेको ! प्रभुले उहाँलाई अझै आशिष् दिनुभएको होस् !

Back to top button