
असोज १२ गते रिर्पोट क्लवमा एक पत्रकार सम्मेलन गरि आमुल परिवर्तन मसिहा पार्टीले दुःख व्यक्त गरेको छ । फौजदारी कानुनको चर्को विरुद्ध गरेको थियो । सो कानूनले जातियता र धार्मिक द्धन्द्ध ल्याउने सो पार्टीको निष्कर्ष रहेका जानकारी अध्यक्ष भरत गिरीले बताउनु भयो । १० बुँदे माग र विभिन्न आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेका खबर प्राप्त भएको छ ।
सो पार्टी ख्रीष्टियन समुदायमा विवाद मुछिएको पार्टी हो । ख्रीष्टियन पार्टी नाउ राखेर गिरी एकाएक चर्चामा आएका थिए । चुनाव चिन्ह त्रूmससमेत राखेको सो पार्टी पछि निर्वाचन आयोग नदिएपछि ख्रीष्टियन समुदाय शान्त भएको थियो । सो पार्टी माइती मण्डलामा आन्दोलनसमेत गरेको थियो ।
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)