इसाई समाज एकता केन्द्र नेपाल बारेमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एक विज्ञप्ती निकालेको छ । प्रवक्ता सागर बैंजुको हस्ताक्षर गरिएको सो विज्ञप्तीमा गम्भीर ध्यानाकर्षण भएको साथै तथ्यहीन, अबैधानिक र भ्रमपूर्ण रहेको ठहर गरेको छ । निज रामप्रसाद न्यौपानै राजनीतिक कार्यकर्ता रहेकोले ख्रीष्टियन समुदायलाई तोकेर भोट नमाग्न सचेतसमेत गराएको छ । ख्रीष्टियन समुदाय धार्मिक समुदाय भएकोले कुनै पनि पार्टी तथस्थ सिद्धान्त रहने जानकारी गराएको छ ।

महासंघको आधिकारीक फेसबुकमा गएर रामप्रसाद न्यौपाने अश्लील र अपशब्द प्रयोग गरि घोर आपत्ति जनाएको जानकारी गराएका छन् । धम्कीपूर्ण भाषामा उनले लेखेका छन्, “पहिलो लडाइँ जनयुद्धमा राजतन्त्रको विरुद्ध थियो भने अब दोस्रो लडाइँ महासंघका व्यक्तिहरुसँग रहेको प्रस्ट पारेको छन् ।”

नपत्याए हेर्नुहोस् उहाँको कमेन्ट

1 thought on “रामप्रसाद न्यौपानेको दोस्रो लडाइँ ख्रीष्टियन महासंघसँग

  1. यी बाहुनहरुले हिन्दुमा बिकृती त ल्याए नैं, अब ख्रिष्टियनमा पनि बिकृती ल्याउने कोशिसमा छन । देश खाए अब भए भरको धर्म पनि खानेवाला छन ।

Comments are closed.