लमहीको घटना शंखास्पद छ

नेपाली ख्रीष्टियनहरुलाई बदनाम गर्ने तत्वहरु नेपालभरि नै फैजदारी कानून पारित भए लगतै झन् सक्रिय हुन थालेका छन् । नेपालको धार्मिक सहिष्णुतालाई खल्लबलाउने दुष्स प्रयास हो भन्ने दाङ्गको लमहीको केसबाट बुझन सकिन्छ ।
बप्तिष्माको कार्डमा भएको मनोज चौधरी भन्ने व्यक्तिलाई सम्पर्क गर्दा उनी सुरज विसी भएको वचन पत्रिकालाई बताएका छन् । उनको श्रीमतीको नाउमा रहेको सो नम्बर उनले प्रयोग गर्दै आइरहनु भएको छ । उनी जर्वजस्ती करणीमा ५ वर्ष कैद भुतानी गरी छुटेका छन् । उनी आफ्नो नम्बर राखेकोमा दुःख व्यक्त गरे ।

दाङ्गका इसाई युवा सन्देश शाहलाई सम्पर्क गर्दा खास कुरो पता लगाउन नसकेको जानकारी वचन पत्रिकालाई गराउनु भएको छ । उनले झुठा शिक्षा दाङ्गमा विगविगी भएकोले तिनीहरुले गरेकी भन्ने उनको शंखा गरेका छन् । हालसम्म प्रचार गरिएको जस्तो दाङ्गमा कुनै घटना नभएको बताउनु भयो । नपताए सो नम्बर ९८६६९३६६१५ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

Related Articles

Back to top button