मेरो परिवरको जीवन घट्ना।

नकुल चौलागाईं :

नकुल चौलागाईं :काभ्रे कोसिपारी जन्मनु भयका पबित्राको चौलागाईंको बिर्शन नसक्ने जीवन गवाही। मेरो जन्म काभ्रे जिल्लाको कोशिपारि गोठ्पानी आठ सुन्दर गाउ सुगुरेमा आमा पबित्रा र बाबा केदार नाथ चौलागाईंको कोख बाट दोश्रो सन्तानको रुपमा यस धर्तीमा पाइला टेकन पुगेछु ।पिडा नै पीडा दु:ख नै दुख भोगेर आयका सङघर्षशिल जिन्दगीका पाइलाहरी खै कसरी सुरुवात गरौ कसरी अन्त्य गरौ यो नकुलको जिवनमा आइपरेको घटना जब गुडनिउज FM रेडियो खोल्छु वचन सुन्छु तब मन सितल हुन्छ तब पनि आफ्नो जीवनमा बिझिरहेको यौटा कुरा यात्राकै सानो पीडा दायी घटना नलेखी बस्न सकिन यो योटा घटना तपाईं छेउ पोखेर मन अलि आगोमा पानी हालेझै पर्न चाहान्छु मित्र ।जिन्दगीमा घटने धेरै किसिमका घट्ना मध्ये कहिलेकाही स्मृतिपट्बाट कहिल्यै नमेटिने हुन्छ र तिनले सधैं मन नरमाइलो पारिरहन्छ मैले लेख्न लागेको यस्तै घट्ना यौटा यथार्थ घटना हो के ययबाट लागेको घाउको ओखती छैन मित्र ? मित्रहरू मेरो जिवनमा घटेको घटना म यस धर्तीमा टेकेको केही बर्ष नबित्दै मेरो घर परिवारमा ठुलो आधिब बेहरी पैदा भयो घरमा ममि अन्टि र दा दा बिरामि हुनुभयो त्यस पछि हाम्रो घरमा ढुलो समस्य देखा पर्यो समस्यले गर्दा नै घरका सबै सदस्य मानसिक चिन्तामा फस्न बाध्य भयौ सबै बुबा हामी सबै मिलेर रातभर ममिको जिउँदो लासलाइ कुरि राख्नु पर्दथ्यो छोरा पनि आफ्नो ममिको जिउदो लास समातेर कुकुर भुकाइ झै रुनु पर्दथ्यो रुदा रुदा शरीर ख्याउटे हुन्थ्यो र खान पनि पटकै रुच्दैनथ्यो ।के गर्नु सम्झदा आँखा बाट आसुका धारा बग्छ । मालाई लाग्यो मेरो ममिको बाच्ने अबस्था पनि हराउँदै गयो यसै क्रममा ममि बिरामी देखेर सबैले भन्ने गर्दथे तपाइँको ममिलाइ धामी झाक्री लाउनु पर्छ के गर्नी ममि बाच्नु हुन्छ भने हामी ज्यान बाली दिन पनि तयार भयौ धामी लिन पनि लामो पैदल यात्रा हिड्नु पर्द्थ्यो ।उहालाई निको हुन्च भने दुख सुख गरेर भय पनि आफ्नो कर्तव्य पूरा गर्छु भन्ने अठोट गर्दै अघि बडै गय कोहिले त धानको बिउमा पनि चिन्ता गरे दिना दिनै रुपैयाँ पैसा पनि दियर हार गुहार माग्नु पर्दथ्यो गुहार माग्दा माग्दा पनि उहाको जिवनम कुनै सुधार देखियन झन आँखा बाट आसुको दारा बग्छ।तर पनि उहाँ बाच्ने अन्तिम समय हो भन्दै मन कठोर पीडामा गाभिदै गयो।र उहालाइ धेरै गारो भयो उहाँ रातको १२बजे नाङगै हिडने, नुहाउन जाने , बहुलाको तालमा राती धामिको घरमा हिंड्न् लाग्नु भयो।तर पनि उहाको जिवनमा दुष्टले ठूलो छुरी प्रहार गरि रहयो के गर्नु खै फेरि उहालाइ अर्को रोग देखा परिरहयो झन बाच्न हमलाइ बाच्न गारो भयो उहालाइ हामी बाट टाढा राखियो उहाको शरीर बाट अपर झट रगतका लाप्सा लाप्सा रगतका ढिक्का ढिक्का बग्न थाल्यो सबै जना हेर्न आउथे तपाईंको ममि बाच्ने आजको दिन हो भने गर्थे ममिको स्थिति पनि नाजुक थियो के गर्ने पिडामा नै जीवन गाभिन पुगियो तर अन्त्यमा अन्तमा प्रभु लाई बिश्वास गर्न पुगियो बिश्वास गरेर पनि झन बडि भयो चर्चमा ३,४ओटा गुन्द्री च्यातियो चर्चमा खाडल खनियो समयको दैरान सग सगै प्रभुले उहालाइ निको पर्नु भयो उहालाइ सबै रोग बाट छुटकारा भयो उहाँ २१बर्षा बिरामी हुनुभयको शरीर बाट रगतको लाप्सा बग्ने ब्यक्ति अहिले प्रभुको सुसमाचार सुनाउनु हुन्छ उहाँ निको भयर। के गर्ने खै फेरि अर्को घटना आइपरो मेरो दाजुको जिवनमा केही समय नबित्दै उहालाइ हृदय घात रोगले सतायो र उहाको जिवन मारेर बचाउन पाँच लाख चाहिन्छ भन्ने डाक्टरले सल्लाह गरेको थियो के गर्नी यौटा समस्य बाट त प्रभुले पार लागाउनु भयो सम्झदा मुटुनै फुटेर आउँछ काभ्रेको कोसिपारी बिकट ठाउँ गर जग्गा बेच्दा १लाख त आउदैन खै काहा बाट कताबाट ५लाख अझै डाक्टर सग सल्लाह गरियो ।डाक्टर साबको सल्लाह अनुसार उहाको मुटुको अप्रेसन ३लाख मा गर्ने निर्णय भयो।तेहि पैसा पनि भौतारिदै जम्म गरियो बा बा अङकल सबै दुखी हुँदै माओवादीको १९ दिने आन्दोलनमा पनि रुपैया पैसा जुटाउन गल्ली गल्ली भैतारिदै रुपैयाँ पैसा त जम्मा गरियो अनि अप्रेसनका लागि डाक्टरले दाजुलाई बोलाउनु भयो दाजुलाइ मर्नको लागि बेडमा सुताइयो दाजु सगै अरु साथी लाइ पनि अप्रेसनको लागि तयार गरियछ र दाजुको यक चोटि मरन भयो उहाको छाती चिरियो र दुई फ्याक पारियो केही समयमा मेरो दाजुको होस आयो अनि उहाँ बाच्न सफल हुनु भयो दाजु सगै अप्रेसन भयकाहरु मृत्युको ढोका भित्र पुगे दाजुले मृत्युलाई जितनु भयो।घरपरिवारमा ममि २१बर्ष सम्म बिमारी हुनु भयको ममि निको हुनु प्रभुले सान्तिको आवाज घन्काउन दिनुभयोमा म मेरो प्रभुलाइ हृदय देखि धन्यवाद अनि प्रसमसा मेरो सरन स्थान मेरो किला यसु नभएको भय दुष्ट सैतानले हाम्रो परिवारमा छुरी प्रहार गरिनी रहन्थियो र नरकको योग्य हुनु भन्दा अरु कुनै ठाउ थिएन ।
अन्त:हामी हरेस नखाउ कारन हाम्रो प्रभु हृदयको अन्तसकरन बाट जिउदो पानीको फोहोरा बगाउने यसु उहाँ हुनुहुन्छ रोगहरुलाइ निको पार्ने स्वर्गको बाटो देखाउने यसुलाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु ।

Related Articles

Back to top button