तामाङले कार दिएपछि सार्वजनिक गरे भिडियो

 

पछिल्लो समय आफ्नो आत्मिक पाष्टरलाई कार उपहार दिएपछि सकारात्मक तथा नकरात्मक दुबै प्रतिक्रिया आइरहेको छ । उनले पछिल्लो समयमा यो कार्यले नेपाली इसाई समाजमा नौलो तरङ आएको छ ।
धरानस्थित इमप्याक्ट जेनरेशन इन्टरनेशनल मिनिष्ट्रि तथा चर्च (आइजीएम) का संस्थापक÷ पा. शामुएल तामाङले १ कार्तिक उपहारस्वरुप नयाँ कार मारुती सुजुकी किनेर दिएका छन् । पाष्टर साइमन सुब्बा विरामी भएकोले सो कार्यक्रममा उहाँको धर्मपत्नी लगायत उहाँको परिवारलाई तामाङले कारको साँचो दिइ हस्तारण गरेका थिए । पछिल्लो समयको भिडियो हेर्न सक्नुहुन्छ ।

https://www.youtube.com/watch?v=zIhn65oOzds

Related Articles

Back to top button