२ कुकुरको कथा

एकजनासँग दुईवटा कुकुर थियो । उसले हप्ताको एकदिन यी दुई कुकुर वीच लडाईं गर्न लगाउँथियो । बजारका सबै मानिसले सेतो कुकुरले जित्तछ भन्थे तर कालो कुकुरले जित्यो कालो कुकुर जत्छि भन्दा भीडले सेतोले जित्थियो भीडहरुले भनेको कहिल्यै पनि मिल्देनथियो सवैजना तिन छक पर्थे । वल्लवल्ल त्यो कुराहरुको रहस्य थाहा भयो । त्यो कुकुरको मालिकले जसलाई जिताउन चाहन्थियो त्यस कुकुरलाई मासुभात खुवाउथियो अर्को कुकुरलाई भने एक हप्तासम्म भोकै राखिदिन्यो । मासुभात खानीले  जित थियो । यसरी नै हामीहरुले जुन चिजमा धेरै समय दिन्छौं त्यसैको जित हुन्छ । आत्मिक र सांसारिक कुराहरु पनि यस्तै हुन ।

_ Bishwas Thapa

Related Articles

Back to top button